कर्णाली र राराको पानी बोकेर अक्कल बोहरा सगरमाथा आरोहणमा

nepaltathya_news nepaltathya_news
|
शनिबार, चैत्र २३, २०८१
|
|
२ पटक हेरिएको
Shares

सारांश

  •   २३ चैत,  मुगु ।
  • छाँयानाथ रारा नगरपालिका–१३ पार्थ गाँउमा जन्मेका अक्कल बोहराले मुगु कर्णाली र रारा तालको पानी लिएर शुक्रबार सगरमाथा आरोहणका लागि हिडेका छन् ।
  • रारा तालमा राज्यका तीनवटै तहले गनुपर्ने बिकास नगरेकाले त्यसका लागि दबाब दिने, कर्णाली नदीको पानी सदुपयोग गर्नुपर्नेलगायतका माग राखेर आफू सगरमाथा आरोहणमा निस्किएको बताए ।

 

२३ चैत,  मुगु ।

छाँयानाथ रारा नगरपालिका–१३ पार्थ गाँउमा जन्मेका अक्कल बोहराले मुगु कर्णाली र रारा तालको पानी लिएर शुक्रबार सगरमाथा आरोहणका लागि हिडेका छन् । रारा तालमा राज्यका तीनवटै तहले गनुपर्ने बिकास नगरेकाले त्यसका लागि दबाब दिने, कर्णाली नदीको पानी सदुपयोग गर्नुपर्नेलगायतका माग राखेर आफू सगरमाथा आरोहणमा निस्किएको बताए ।

बोहोरा पूर्व धावक हुन् । उनी अहिले स्पेनमा रारा नामक होटल सन्चालन गर्दै आएका छन् । उनी आफ्नै लगानीमा आरोहणमा निस्किएका हुन् । सामाजिक अभियन्ता समेत रहेको उनले विभिन्न सामाजिक सेवा समेत गर्दै आइरहेका छन् । शुक्रबार छाँयानाथ रारा नगरपालिकाले एक कार्यक्रम गरी नगरपालिका भित्र श्रमदान तथा अन्य समुदायमा सामाजिक क्षेत्रमा निकै उल्लेखीय काम गदै आएको भन्दै नगर प्रमुख बिस्नु कुमार भामले मायाको चिनो उपहार दिंदै सफल आरोहणका लागि शुभकामना दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीसँगको झडपमा शिक्षक घाइते भएपछि महासंघले बोलायो आकस्मिक बैठक
प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ हुँदै
संसदीय छानबिन समिति नबनेसम्म आन्दोलन जारी रहन्छ : मनीष झा
भ्रष्टचारी ठहर सर्लाहीका कांग्रेस सभापति सिंहले पदबाट दिए राजीनामा
कांग्रेसले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता
अमेरिकाबाट काठमाडौं आएका व्यक्ति एअरपोर्टबाटै बेपत्ता
जापानी सहयोगका विषयमा ऊर्जामन्त्रीले गरे राजदूतसँग छलफल
पछिल्लो २४ घण्टामै गाजामा भएको इजरायली आक्रमणमा ५२ प्यालेस्टिनीको मृ*त्यु
देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा गर्ने लक्ष्य छ: मीन बहादुर गुरुङ
पत्रकार रजक र महर्जनको परिवारलाई भाटभटेनीले पाँच र तीन लाख आर्थिक सहयोग गर्ने