जडीबुटी उत्पादन कम्पनीमा आगजनी, सुरक्षाकर्मी पुग्न सकेनन्
सारांश
- काठमाडौँ ।
- पूर्वराजाको समर्थनमा प्रदर्शनमा उत्रिएकाहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् ।
- कम्पनीको कार्यालय र गाडीमा आगजनी हुँदा प्रहरी पुग्न सकेको छैन ।

काठमाडौँ । पूर्वराजाको समर्थनमा प्रदर्शनमा उत्रिएकाहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् । कम्पनीको कार्यालय र गाडीमा आगजनी हुँदा प्रहरी पुग्न सकेको छैन । घटनास्थलमा अहिलेसम्म प्रहरी पुग्न नसकेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया