सल्यानमा मिनी ट्रक दुर्घटना, घटनास्थलमै चालकको मृत्यु

nepaltathya_news nepaltathya_news
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १३ फागुन, सुर्खेत ।
  • सल्यानको छत्रेश्वरी गाउँपालिका-१ फारुलेबोटस्थित दमाचौर-गुँरासे-झ्याम सडक खण्डमा मिनी ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ।
  • रोल्पा झ्यामबाट दमाचौरतर्फ आउँदै गरेको रा.

 

१३ फागुन, सुर्खेत । सल्यानको छत्रेश्वरी गाउँपालिका-१ फारुलेबोटस्थित दमाचौर-गुँरासे-झ्याम सडक खण्डमा मिनी ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ।

रोल्पा झ्यामबाट दमाचौरतर्फ आउँदै गरेको रा. १क. ५३० नम्बरको मिनी ट्रक गएराति सडकबाट करिब ५० मिटर तल खस्दा गङ्गादेवी गाउँपालिका-३, झारमङ्ग्रा, रोल्पाका ३४ वर्षीय चालक हरि चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसके पनि प्रारम्भिक अनुसन्धानका आधारमा तीव्र गति र सडकको अवस्थाले दुर्घटना हुन सकेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। चालकको शव पोस्टमार्टमका लागि अस्पतालमा पठाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाको सरकारलाई हामीले खबरदारी गर्न सक्नुपर्छ : डा.वाग्ले
जनशक्ति अभाव हुँदा गुठी संस्थानको सेवा प्रवाहमा समस्या
आईपीएलको पहिलो क्वालिफायरमा आज, पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स भिड्दै
पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल
आजको मौसम पूर्वानुमान यस्तो छ
एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्री हायानबीच भेटवार्ता
धनुषाको मिथिलामा ५१२औं दिव्य धर्म यज्ञ दिवस मनाइँदै, अखण्ड भण्डारा गराइने
काभ्रेको बाढी प्रभावित क्षेत्रमा पुगेर मन्त्री घिसिङले भने: पुनर्निर्माण चाँडै हुनेछ
भारतीय वनमन्त्री यादव नेपालमा
निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी