भारतीय योगगुरु रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी

nepaltathya_news nepaltathya_news
|
आइतबार, माघ ६, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ६ माघ,  भारतीय योग गुरु तथा पतञ्जली योग पीठका संस्थापक रामदेव र आचार्य बालकृष्णविरुद्ध भारतमा  पक्राउ पुर्जी जारी भएको छ ।
  • केरला औषधी नियन्त्रण विभागले रामदेव र आचार्य बालकृष्णविरुद्ध औषधी ऐन आकर्षित गर्दै पक्राउ पुर्जी जारी गरेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
  • औषधि र जादुमय उपचार (आपत्तिजनक विज्ञापन) ऐन, १९५४ उल्लङ्घन गरेको आरोपमा रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

 

६ माघ,  भारतीय योग गुरु तथा पतञ्जली योग पीठका संस्थापक रामदेव र आचार्य बालकृष्णविरुद्ध भारतमा  पक्राउ पुर्जी जारी भएको छ । केरला औषधी नियन्त्रण विभागले रामदेव र आचार्य बालकृष्णविरुद्ध औषधी ऐन आकर्षित गर्दै पक्राउ पुर्जी जारी गरेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

औषधि र जादुमय उपचार (आपत्तिजनक विज्ञापन) ऐन, १९५४ उल्लङ्घन गरेको आरोपमा रामदेव र आचार्य बालकृष्णविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । यो ऐनले औषधिको चामत्कारिक लाभ वा उपचारसम्बन्धी भ्रामक दाबीको प्रतिबन्ध आकर्षित गर्ने पनि सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर अभियान
क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
चार सय केभीको तेस्रो ठूलो हेटौँडा सबस्टेसन निर्माण सम्पन्न
पर्सा जिल्लामा नयाँ उद्योग दर्ता गराउनेको संख्या बढ्दै
बजारबाट आज फेरि ३० अर्ब झिक्दै राष्ट्र बैंक
काठमाडौं महानगरले अनधिकृत प्रचार सामग्री टाँस्ने तीन जनालाई तिरायो जरिवाना
इटहरीले उपमहानगरले सुरु गर्‍यो नि:शुल्क शव वाहन र एम्बुलेन्स सेवा
कालंगा हाइड्रोको आईपीओ बिक्री आजदेखि खुला
युक्रेनको राजधानी किभमा रुसी हवाई आक्रमण, कम्तिमा १५ जनाको मृ*त्यु
२० औं फेवा नववर्ष महोत्सव २०८२ आजदेखि पोखरामा शुरु हुँदै