बाक्लो हुस्सु लागेका कारण सिमरा, भरतपुर र भैरहवाको उडान अवरुद्ध

nepaltathya_news nepaltathya_news
|
बुधबार, पौष २४, २०८१
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   २४ पुस, काठमाडौँ ।
  • पर्याप्त भिजिबिलिटी नहुँदा सिमरा, भरतपुर र भैरहवाको उडान तालिका प्रभावित भएको छ ।
  •   बाक्लो हुस्सु लागेका कारण यी विमानस्थलमा उडान तथा अवतरण हुन केही समय लाग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

 

२४ पुस, काठमाडौँ । पर्याप्त भिजिबिलिटी नहुँदा सिमरा, भरतपुर र भैरहवाको उडान तालिका प्रभावित भएको छ ।  बाक्लो हुस्सु लागेका कारण यी विमानस्थलमा उडान तथा अवतरण हुन केही समय लाग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

तराई क्षेत्रका अन्य विमानस्थल भने खुलेका छन् । नेपालगञ्ज, सुर्खेत, विराटनगर लगायत विमानस्थलमा बिहान ८ बजेदेखि नियमित रुपमा उडान, अवतरण भइरहेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?