सर्लाही लगायत देशका विभिन्न जिल्लाहरुमा शक्तिशाली भूकम्पको धक्का

nepaltathya_news nepaltathya_news
|
मंगलबार, पौष २३, २०८१
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   २३ पुस , काठमाडौँ ।
  • काठमाडौँमा मंगलबार बिहान शक्तिशाली भूकम्प गएको छ ।
  • राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

 

२३ पुस , काठमाडौँ । काठमाडौँमा मंगलबार बिहान शक्तिशाली भूकम्प गएको छ । राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्पको धक्का केही सेकेन्ड महसुस भएको थियो भने भूकम्प कति म्याग्निच्युडको हो भन्नेबारे खुलिसकेको छैन । एकाबिहानै भूकम्प गएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?