कस्मिरमा सेनाको गाडी खाल्डोमा खस्दा ३ सैनिकको मृत्यु
सारांश
- २१ पुस, उत्तरी कस्मिरको बान्दीपोरा जिल्लामा ड्युटीमा रहेका बेला सेनाको गाडी खाल्डोमा खस्दा तीन सैनिकको मृत्यु भएको छ।
- कंग्रेस सांसद राहुल गान्धीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
- उनले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लेखेका छन्, ‘म शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु।
२१ पुस, उत्तरी कस्मिरको बान्दीपोरा जिल्लामा ड्युटीमा रहेका बेला सेनाको गाडी खाल्डोमा खस्दा तीन सैनिकको मृत्यु भएको छ। कंग्रेस सांसद राहुल गान्धीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लेखेका छन्, ‘म शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु।



कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया