यस्तो छ तपाइको आजको राशिफल 

nepaltathya_news nepaltathya_news
|
बुधबार, पौष १७, २०८१
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •   आज २०८१ पुस १७ गते, बुधवार, १ जनवरी २०२५।
  • पाैष शुक्लपक्ष द्वितीया तिथि।
  •   मेष : तपाईंका लागि दिन उत्तम छ ।

 

आज २०८१ पुस १७ गते, बुधवार, १ जनवरी २०२५। पाैष शुक्लपक्ष द्वितीया तिथि।

 

मेष : तपाईंका लागि दिन उत्तम छ । राज्यबाट लाभ, यश–कृति, कार्य सिद्धि हुन सक्छ ।

 

वृष : बिहान स्वास्थ्य समस्या हुन सक्छ । त्यसपछि भने राजनीतिक कार्यमा सफलता होला ।

 

मिथुन : बिहान धन लाभ हुन सक्छ । तर त्यसपछि स्वास्थ्य गडबड, काममा बाधा हुन सक्छ ।

 

कर्कट : दिन शुभ भएकाले आर्थिक लाभ, विजय, पारिवारिक सुख, समस्या समाधान होला ।

 

सिंह : तपाईंका लागि समय अनुकूल छ । कार्य सफल, धन लाभ, परीक्षा आदिमा विजय होला ।

 

कन्या : शुरुमा स्वास्थ्य समस्या हुन सक्छ । त्यसपछि भने स्वस्थता एवं कार्य सफल होला ।

 

तुला : बिहान लाभ–पराक्रम तर त्यसपछि विवाद, दिनचर्या अस्तव्यस्त नहोला भन्न सकिन्न ।

 

वृश्चिक : धन लाभ, मान–सम्मान, पढाइ, व्यापार आदिमा सफलता हुने सम्भावना देखिन्छ ।

 

धनु : दिन शुभ भएकाले खाद्यान्न प्राप्ति, भाग्योदय, कार्य सफल, सुख–सन्तोष हुने देखिन्छ ।

 

मकर : बिहान तनाव हुन सक्छ तर त्यसपछि भने सुख–सन्तोष एवं उपहारादि प्राप्त होला ।

 

कुम्भ : बिहान उत्तम भोजन, लाभ हुने देखिन्छ । तर त्यसपछिबाट भने भय, विवाद हुन सक्छ ।

 

मीन : समय अनुकूल हुँदा सुख–सन्तोष, पैसा प्राप्ति, मिष्ठान्न भोजन, पारिवारिक सुख होला ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यराति कारमा ६८ लाख बोकेर कहाँ जाँदै थिए चार युवा ?
विष्णु रिमाललाई ज्ञानेन्द्र शाहीको कटाक्ष : वडाध्यक्षको तयारी गर्नुहोस्
रास्वपा केन्द्रीय समिति बैठक बस्दै
सुनसहित विमानस्थलबाट एक महिला पक्राउ
जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु: ओली
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
विशेष कि नियमित महाधिवेशन विवादले दिक्क देउवा आज पनि पदाधिकारीसँग छलफल गर्दै
सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ
जीपमा ७५० केजी गाँजा लिएर हिँडेका २ जना पक्राउ
रवि लामिछानेको मुद्दामा सुनुवाइ सम्पन्न, उच्च अदालतको आदेश प्रतीक्षा