हाइस दुर्घटना हुँदा ८ जना घाइते

nepaltathya_news nepaltathya_news
|
मंगलबार, मंसिर १८, २०८१
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   १८ मंसिर,  कञ्चनपुर ।
  • कञ्चनपुरमा हाइस दुर्घटनामा परी ८ जना घाइते भएका छन्।
  • मंगलबार साँझ महेन्द्रनगरबाट अत्तरियातर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १४२५ नम्बरको इलेक्ट्रिकल हाइस गुलरियामा दुर्घटना हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ।

 

१८ मंसिर,  कञ्चनपुर । कञ्चनपुरमा हाइस दुर्घटनामा परी ८ जना घाइते भएका छन्। मंगलबार साँझ महेन्द्रनगरबाट अत्तरियातर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १४२५ नम्बरको इलेक्ट्रिकल हाइस गुलरियामा दुर्घटना हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ।

घाइते मध्ये ४ जनाको निसर्ग अस्पताल धनगढी र ४ जनाको निमेष अस्पताल गुलरियामा उपचार भइरहेको छ। तीव्र गतिका कारण हाइस राजमार्ग छेउमा अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ। हाइसमा १० जना सवार थिए।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?