मन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला

nepaltathya_news nepaltathya_news
|
शनिबार, मंसिर ८, २०८१
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  •   ८ मंसिर, काठमाडौं।
  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला परेको छ ।
  • मुख्यमन्त्री कार्कीको झापास्थिति गौरादह नगरपालिका–३ डिपु चोकमा रहेको घर अगाडि आज विहान शंकास्पद वस्तु फेला परेको हो ।

 

८ मंसिर, काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला परेको छ । मुख्यमन्त्री कार्कीको झापास्थिति गौरादह नगरपालिका–३ डिपु चोकमा रहेको घर अगाडि आज विहान शंकास्पद वस्तु फेला परेको हो ।

मुख्यमन्त्री कार्कीको घर अगाडि प्लास्टिकले बेरेर दुई वटा बोतलमा शंकास्पद वस्तु राखिएको पाइएको छ । मुख्यमन्त्री कार्की पनि आज विहान घरमा पुगेका थिए । मुख्यमन्त्री कार्कीको घरमा शंकास्पद वस्तु फेलापरेको जानकारी पाएसँगै प्रहरीको टोली पुगिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नरेशका वकिलको दाबी : ममता काफ्ले जीवितै छिन्
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह
म्यानमारमा शक्तिशाली भूकम्प, थाइल्याण्डको राजधानीमासमेत धक्का महसुस
प्रधानमन्त्री बन्नेलाई कान समाएर उठबस गराउने वाचा खुवाउनुपर्छ : वामदेव
सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत
एमाले संसदीय दलको बैठक आज बस्दै
निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय : प्रहरी महानिरीक्षक कार्की
अहिले पनि कम्युनिष्ट एकताको झण्डा बोकिरहेकै छु : प्रचण्ड
राराबका क्याम्पस प्रमुखलाई अपरिचित व्यक्तिले दले कालोमोसो
रहबर अन्सारी रास्वपा सदस्य !