आज पनि घट्यो सुनको मूल्य

nepaltathya_news nepaltathya_news
|
सोमबार, मंसिर ३, २०८१
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   ३ मंसिर, काठमाडौँ- नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ।
  • सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
  • यस दिन छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

 

३ मंसिर, काठमाडौँ- नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ। सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ