तेलको ट्याङ्करभित्र ३९२ किलो गाँजा, दुईजना पक्राउ

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आश्विन २२, २०८१
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  •   २२ असोज, हेटौंडा ।
  • मकवानपुर प्रहरीले तेल ट्याङ्करभित्र रहेको ३ सय ९२ किलो लागुऔषध गाँजा बरामद गरेको छ ।
  • प्रहरीले हेटौंडा उपमहानगरपलिका वडा नम्बर १५ रातोमाटेबाट गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।

 

२२ असोज, हेटौंडा । मकवानपुर प्रहरीले तेल ट्याङ्करभित्र रहेको ३ सय ९२ किलो लागुऔषध गाँजा बरामद गरेको छ ।

प्रहरीले हेटौंडा उपमहानगरपलिका वडा नम्बर १५ रातोमाटेबाट गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले ट्याङ्कर चालक मकवानपुर मनहरी गाउँपालिका वडा नं। ९ ज्यामिरे २६ वर्षीय रोशन पुरी र सहचालक सोही स्थानका २२ वर्षीय धनबहादुर मल्ललाई पक्राउ गरेको हो ।

मकवानपुरको थाहा नगरपालिकाको पालुङबाट बिरगंजतर्फ जादै गरेको ना ७ ख १७७१ को ट्याङकर गाडीलाई जाँच गर्ने क्रममा ठूलो परिणामको गाँजा बरामद गरेकोप्रहरीले  जनाएकाे छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?