सुन्दरीजल घुम्न गएका युवाको घट्टे खोलामा खसेर मृत्यु

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, श्रावण २५, २०८१
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • २५ साउन, काठमाडौं।
  • गोकर्णेश्वर नगरपालिका-१ स्थित सुन्दरीजल घुम्न गएका एक युवा मृत भेटिएका छन् ।
  • मृत फेला पर्नेमा महानगरपालिका–३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय बिबेक पौडेल छन् ।

२५ साउन, काठमाडौं। गोकर्णेश्वर नगरपालिका-१ स्थित सुन्दरीजल घुम्न गएका एक युवा मृत भेटिएका छन् । मृत फेला पर्नेमा महानगरपालिका–३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय बिबेक पौडेल छन् । उनी शुक्रबार मृत अवस्थामा भेटिएका हुन् ।सुन्दरीजल घुम्न गएको बेला बिहीबार साँझ घट्टेखोलामा खसेर उनी बेपत्ता भएका थिए ।पौडेल वेपत्ता भएको भन्ने खबर आएपछि प्रहरी वृत्त बौद्धको घटनास्थल पुगेर खोजीमा जुटेको थियो ।सो क्रममा शुक्रबार उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकैदिन पाँच हजारले बढ्यो सुनको मूल्य, चाँदीमा पनि भारी वृद्धि
बम जस्तो देखिने शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज
बालुवाटारमा नेविसंघको प्रदर्शन, सात जना पक्राउ
कांग्रेस नेताहरु भन्छन्: निर्वाचन अघि विशेष पछि नियमितमहाधिवेशन गरौं
नेताहरूको मानसिकताले संघीयतामाथि प्रश्न उठ्यो: सञ्चारमन्त्री गुरुङ
काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा
धादिङको थाक्रेमा लेदोसहितको पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दायर
विपक्षीले विरोध गरिरहेका बेला कांग्रेस प्रमुख सचेतकलाई बोल्न समय दिएपछि संसदमा नाराबाजी
परीक्षा दिएर फर्केकी युवतीमाथि गोली प्रहार