धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौँ फर्कियो

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, मंसिर ८, २०८०
|
|
२ पटक हेरिएको
Shares

सारांश

  • ८ मंसिर काठमाडौँ ।
  • काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको छ ।
  • समस्याग्रस्त जहाजमा चालक दलका सदस्यसहित ७६ यात्री थिए ।

८ मंसिर काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको छ ।

समस्याग्रस्त जहाजमा चालक दलका सदस्यसहित ७६ यात्री थिए ।उक्त जहाजको ‘इन्डिकेटर’ले प्राविधिक समस्याको सङ्केत गरेपछि विमान काठमाडौँ फर्किएको कम्पनीका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए । प्राविधिक समस्या उत्पन्न भएको विमानका यात्रीलाई अर्को जहाजको व्यवस्था गरेर गन्तव्यतर्फ पठाइएको व्यवस्थापक मानन्धरले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहा लहानबाट ठूलो परिमाणको गाँजा सहित दुई जना पक्राउ
दाङमा फुटबल खेल्ने क्रममा खुकुरी प्रहार, ५ जना पक्राउ
गगनको टिप्पणी : नेपालको राजसंस्थासँग संवैधानिक हुने चरित्र नै छैन
कांग्रेसको संस्थापनइतर समूहको बैठक आजदेखि
राष्ट्रपति रामचन्द्र पौडेल आज महोत्तरी आउनु हुँदै
दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो
नेपाल कबड्डी लिगको फाइनल आज : उपाधिका लागि जनकपुर र काठमाडौंको दाबेदारी
जेनजीहरु भन्छन् : शान्तिपूर्ण आन्दोलनमा थियौं, ‘झोले’हरु घुसेर आगो लगाए
आर्थिक लेनदेनको आशंकामा प्रहरीको भैंसेपाटी प्रभाग इन्चार्जलाई निलम्बन गर्न सिफारिस
क्षतिको विवरण प्राप्त नहुँदा पुनर्वास कार्यक्रम प्रभावित