आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वषाको सम्भावना

nepaltathya_news nepaltathya_news
|
बिहिबार, चैत्र १२, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • १२ चैत,काठमाडौं ।
  • हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।
  • कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी पहाडी र हिमाली भूभागमा आँशिक बादल लागेको छ र तराई भूभागमा मौसम मुख्यतया सफा रहको छ ।

१२ चैत,काठमाडौं ।

हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी पहाडी र हिमाली भूभागमा आँशिक बादल लागेको छ र तराई भूभागमा मौसम मुख्यतया सफा रहको छ । गण्डकी प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो देशको हिमाली भुभागमा साधारणतया बादल लाग्नेछ, पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

यस्तै आज राती देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ, पहाडी तथा तराई भूभागमा आँशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग तथा बाँकी हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्ववियु निर्वाचनको विषयलाई लिएर भैरहवा बहुमुखी क्याम्पसमा तोडफोड
बिहानै डोल्पामा ४.१ म्याग्निच्युडको भूकम्पको धक्का
योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यले लिए शपथ
रौतहटमा भारी मात्रामा पटाका पक्राउ
पार्टीमा देउवाभन्दा राम्रो प्रधानमन्त्री चलाउने व्यक्ति अरु पनि छन् : गगन थापा
तिला जलविद्युत्‌को बिजुली उत्पादन गर्न ७ अर्ब लाग्ने
युवकलाई छुरा प्रहार गरी ह*त्या गर्ने युवती पक्राउ
ओस्कर विजेता अमेरिकी अभिनेता ह्याकम्यान श्रीमतीसहित मृत फेला
जेनजीलाई गुटबन्दी र खुट्टा तानातान नगर्न शिक्षामन्त्री पुनको सुझाव
आफ्नै छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ