नुवाकोट क्षेत्र नम्बर १ मा महतको अग्रता कायमै

nepaltathya_news nepaltathya_news
|
शनिबार, फाल्गुन २३, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   २३ फागुन,काठमाडौं ।
  • नुवाकोट क्षेत्र नम्बर १ मा डा.
  • प्रकाश शरण महतले ७ सय १८ मतले अग्रता कायम गरेका छन् ।

 

२३ फागुन,काठमाडौं ।

नुवाकोट क्षेत्र नम्बर १ मा डा.प्रकाश शरण महतले ७ सय १८ मतले अग्रता कायम गरेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ मा मत गणना जारी छ । हाल सार्वजनिक भएको नतिजाअनुसार डा.प्रकाश शरण महत (रुख चिन्ह) ले ८ हजार १९ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी विक्रम तिमल्सिना (घण्टी चिन्ह) ले ७ हजार ३६३ मत प्राप्त गरेका छन् । उनी महतभन्दा ७ सय १८ मतले भन्दा बढी मतले पछाडि रहेका छन् । त्यसैगरी हित बहादुर तामाङ (तारा चिन्ह) ले ६३२८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ