लोक सेवा आयोगद्वारा शाखा अधिकृत पदको विज्ञापन प्रकाशित
सारांश
- २४ मंसिर, काठमाडौं ।
- लोक सेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदका लागि विज्ञापन प्रकाशित गरेको छ।
- आयोगले आज एक सूचना जारी गर्दै अप्राविधिक तर्फका शाखा अधिकृत पदमा दरखास्त आव्हान गरेको हो।
२४ मंसिर, काठमाडौं ।
लोक सेवा आयोगले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदका लागि विज्ञापन प्रकाशित गरेको छ। आयोगले आज एक सूचना जारी गर्दै अप्राविधिक तर्फका शाखा अधिकृत पदमा दरखास्त आव्हान गरेको हो।

आयोगले खुला तथा समावेशी दुवै श्रेणीअन्तर्गत विज्ञापन प्रकाशित गरेको छ। यस अन्तर्गत संघीय संसद, परराष्ट्र, प्रशासन, लेखा परीक्षण लगायत सेवासम्बन्धी पदहरूका लागि दरखास्त माग गरिएको छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया