मधेश प्रदेशसभामा सांसदले आफैंलाई दले मोसो

nepaltathya_news nepaltathya_news
|
शनिबार, कार्तिक २२, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • २२ कात्तिक, जनकपुरधाम ।
  • नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सांसद रहबर अन्सारीले संसदमा आफैंले मोसो दलेका छन् ।
  • सांसद र दलहरूको नैतिक धरातल सकिएको भन्दै उनले आलोचना गरेका छन् ।

२२ कात्तिक, जनकपुरधाम ।

नेकपा माओवादी केन्द्रका मधेश प्रदेश सांसद रहबर अन्सारीले संसदमा आफैंले मोसो दलेका छन् । सांसद र दलहरूको नैतिक धरातल सकिएको भन्दै उनले आलोचना गरेका छन् ।

मुख्यमन्त्री जितेन्द्र सोनाले आज विश्वासको मत लिइरहेको बेला अन्तिममा उनले समय मागेर बोले । त्यस क्रममा सभामुख रामचन्द्र मण्डलले उनको माइक काटेपछि उनले मोसो दलेका हुन् । उनले मुख्यमन्त्री जितेन्द्र सोनलको सरकार यहाँको सांसदले नबनाएर केन्द्रका आदेशमा बनाइएको आरोप लगाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाटन संयुक्त क्याम्पसमा झडप, अनेरास्ववियुका ४ जना नेता घाइते
अर्थतन्त्र सुधार्न सरकार निरन्तर लागिरहेको छ : अर्थमन्त्री पौडेल
जबरजस्ती करणी गरेको अभियोगमा धादिङ र कैलालीबाट दुई जना पक्राउ
६३ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न, १४ वटा जिल्लाको बाँकी
कांग्रेसले भन्यो- गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन
पाकिस्तानमा वर्षासँग सम्बन्धित दुर्घटनामा ५४ जनाको मृ*त्यु, २२७ जना घाइते
तराई–मधेसको सिंचाई र खानेपानीको समस्याप्रति सरकार गम्भीर छैनः सांसद यादव
गण्डकी प्रदेशको सूचना : ऋषिपञ्चमीमा महिला कर्मचारीलाई पनि छैन बिदा
प्रचण्डले बोलाए पदाधिकारी बैठक
यस्तो छ तपाइको आजको राशिफल