बाढीपहिरोमा परेर ५२ जनाको मृ*त्यु, उद्दार कार्य जारी

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आश्विन २१, २०८२
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • २१ असोज, काठमाडौं ।
  • राष्ट्रियविपद्जोखिमन्यूनीकरणतथाव्यवस्थापनप्राधिकरणकाकार्यकारी प्रमुख ई.
  • दिनेश प्रसाद भट्टले मध्यान्न १२ बजेसम्मको विवरणअनुसार ५२ जनाको निधनभएको जानकारी दिएकाछन् ।

२१ असोज, काठमाडौं ।

राष्ट्रियविपद्जोखिमन्यूनीकरणतथाव्यवस्थापनप्राधिकरणकाकार्यकारी प्रमुख ई.दिनेश प्रसाद भट्टले मध्यान्न १२ बजेसम्मको विवरणअनुसार ५२ जनाको निधनभएको जानकारी दिएकाछन् । मंगलबार अविरल वर्षाबाटभएको विपद्का घटनाएवम् खोज, उद्धार तथा राहत सम्बन्धीपत्रकार सम्मेलनमाउनले हालसम्मपहिरोमा परि ३९ जना, बाढिमा ११ जना र चट्याङबाट २ जना गरि ५२ जनाको मृत्यु भएको जानकारी दिएकाहुन् ।

उनले भने, ‘मध्यान्न १२ बजेसम्मको विवरणअनुसार मानवियक्षतिमा ५२ जनाको निधनभएको छ । पहिरोमा परि ३९ जना, यसमाइलाममा ३७जना, पाँचथरमा १ जना, काभ्रेमा १ जना रहेका छन् । बाढिमा ११ जनाको मृत्यु भएको छ । यसमाउदयपुरमा २ जना, धनुषा २, इलाम १, पाँचथर १, खोटाङ १, भोजपुरमा १ जना, मोरङ १ जना, सुनसरी १ र रौतहटमा १ जना रहेका छन् । यसैगरि रौतहटमाचट्याङबाटपनि २ जनाको मृत्यु भएको छ । बेपत्ताअहिलेसम्म रसुवामा ४ जना, इलाममा १ जनाहुनुहुन्छर घाइते ४७जनाहुनुहुन्छ । पहिरोकाघाइते ३३ जना, चट्याङ्का घाइते १४ जना रहेका छन् । यस्तै, उनले बेपत्ताहरुको खोज उद्धारको कार्य तीनवटै सुरक्षानिकाय र स्वंमसेवक साथिहरु खटिएको भन्दै संघीय सरकार र प्रदेश सरकारले घाइतेहरुको उपचार निशूल्कगरेको पनिबताए ।

उनले भने, ‘बेपत्ताहरुको खोज उद्धारको कार्य जारी छ । तीनवटै सुरक्षानिकाय परिचालितछन् भने रसुवाको बाढिमा स्वंमसेवक साथिहरु पनिहुनुहुन्छ । खोज उद्धार कार्य जारी रहने नै छ भने घाइतेहरुको उपचार नेपाल सरकारले निशूल्क गर्ने भनेको छ र प्रदेश सरकारको तर्फबाटपनिआफ्नो प्रदेशमाभएको अस्पतालहरुमानिशूल्कउपचार गराउने कुरा गर्नु भएको छ ।’ तीनवटै सुरक्षानिकायहरु, नेपाल सरकारका संघीयमन्त्रालयहरु मात्रनभई एनजिओ, आइएनजिओहरु देखि लिएर सबैको आफनत्वभएको प्रतिकार्य योजनाभयो भने कामकागजीमात्रनभई भौतिक रुपमापनिहुने भन्दै सोहीहिसाबले सबैलाई लिएर अगाडिबढेको पनिउनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सभाको सचिवमा कंडेल नियुक्त
अनलाइनमार्फत जुवा खेलाउने दुई चिनीयासहित ५० जना पक्राउ
पत्रकार महासङ्घको अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
कांग्रेस सांसद केसी भन्छन्- नीति तथा कार्यक्रममा आशा देखिएन
डीपी अर्याल केपी ओलीलाई भेट्न भक्तपुरस्थित गुण्डु निवासमा
रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दा आज उच्च अदालतमा सुनुवाइ
संसद सुरू हुने बित्तिकै शिक्षा विधेयक पास गर्ने सत्तारुढ दलको प्रतिबद्धता
भ्रष्टाचार आरोपमा मुछिएपछि रुसी मन्त्रीले गरे आत्मह*त्या
गण्डकीको बेरुजु ३ अर्ब नजिक, ५१ करोड ९८ लाख थपियो