अनलाइनमार्फत जुवा खेलाउने दुई चिनीयासहित ५० जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
बुधबार, भाद्र २६, २०८१
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • २६ भदौ, काठमाडौं ।
  • अनलाइनमार्फत जुवा खेलाएको आरोपमा ललितपुरको कुमारपाटीबाट दुई चिनीया नागरिकसहित ५० जनालाई प्रहरीले पक्राउ गरेका छ।
  • प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हिजो राती छापा मारेर उनीहरूलाई पक्राउ गरेकाे हो ।

२६ भदौ, काठमाडौं । अनलाइनमार्फत जुवा खेलाएको आरोपमा ललितपुरको कुमारपाटीबाट दुई चिनीया नागरिकसहित ५० जनालाई प्रहरीले पक्राउ गरेका छ।Worldlink ads

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हिजो राती छापा मारेर उनीहरूलाई पक्राउ गरेकाे हो । प्रहरीले ५० जनालाई पक्राउ गरी अहिलो सोधपुछ गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?