मृ*तक प्रहरीको संख्या ३ पुग्यो

nepaltathya_news nepaltathya_news
|
बुधबार, भाद्र २५, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • २५ भदौ, काठमाडौं ।
  • जेनजीको प्रदर्शनमा ज्यान गुमाउने प्रहरीको संख्या तीन पुगेको छ ।
  • यसअघि दुई जना मृत भएको नेपाल प्रहरीले बताएको थियो ।

२५ भदौ, काठमाडौं ।

जेनजीको प्रदर्शनमा ज्यान गुमाउने प्रहरीको संख्या तीन पुगेको छ । यसअघि दुई जना मृत भएको नेपाल प्रहरीले बताएको थियो । अहिले भने मृत प्रहरीको संख्या तीन पुगेको बताइएको छ । मृत हुनेहरु सबै प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी हुन् ।

एक असईसहित तीन जनाको मृत्यु भएको र उनीहरुको पहिचान समेत भइसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले बताए । अझै केही प्रहरी मिसिङ भएकाले यो संख्या बढ्न सक्ने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्यमन्त्री प्रदीप पौडेल स्वदेश फिर्ता
सन्दीप लामिछानेविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत पुग्यो
पाकिस्तानको मदरसामा विस्फोट, कम्तीमा ५ को मृत्यु, २० घाइते
निषेधित क्षेत्र नेताहरुले तोड्छौँ, हामीलाई डर छैन: उपाध्यक्ष तामाङ
नेपाल प्रहरी र सशस्त्र प्रहरी तस्करको लाईन मिलाउन तिर केन्द्रित
काठमाडौँ महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद
सुहाङले गरे एमाले संसदीय दलको नेतामा दाबी
प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने
एक हजार ७ सयले रुपैयाँले घट्यो सुनको मूल्य
जित हुने बित्तिकै भण्डारीले भेटे आफनो प्रसिद्ध ज्योतिषगुरु बिबेकज्युलाई