यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

nepaltathya_news nepaltathya_news
|
शनिबार, भाद्र २१, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • २१ भदौ, काठमाडौं ।
  • नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
  • जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ १६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९८ पैसा, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९० रुपैयाँ ७३ पैसा तोकिएको छ ।

२१ भदौ, काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५३ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ १६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ९८ पैसा, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९० रुपैयाँ ७३ पैसा तोकिएको छ ।

यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपियाँ ४० पैसा र बिक्रीदर १७६ रुपियाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ५२ पैसा र बिक्रीदर १०९ रुपियाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ९७ पैसा र बिक्रीदर १५ रुपियाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ०६ पैसा र बिक्रीदर २२ रुपियाँ १५ पैसा रहेको छ । साथै, जापानी येन १०को खरिददर नौ रुपियाँ ५१ पैसा र बिक्रीदर नौ रुपियाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ७४ पैसा र बिक्रीदर १९ रुपियाँ ८३ पैसा, थाइ भाट एकको खरिददर चार रुपियाँ ३८ पैसा र बिक्रीदर चार रुपियाँ ४० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १३ पैसा र बिक्रीदर १० रुपियाँ १८ पैसा, हङकङ डलर एकको खरिददर १८ रुपियाँ ०६ पैसा र बिक्रीदर १८ रुपियाँ १४ पैसा कायम भएको छ ।

त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ५६ पैसा र बिक्रीदर ३७ रुपियाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ६७ पैसा र बिक्रीदर ३८ रुपियाँ ८३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ३७ पैसा र बिक्रीदर ३८ रुपियाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ३६ पैसा र बिक्रीदर ३३ रुपियाँ ५० पैसा रहेको छ । यस्तैगरि, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपियाँ ०१ पैसा र बिक्रीदर ४६२ रुपियाँ ९७ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपियाँ ८१ पैसा र बिक्रीदर ३७५ रुपियाँ ४१ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रुपियाँ ०६ पैसा र विक्रीदर ३६७ रुपियाँ ६२ पैसा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्सा र महोत्तरीका सीडीओलाई गृहमन्त्री लेखकले सोधे स्पष्टीकरण
प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना पक्राउ
राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै
मधेश सरकारको ‘घुमौ मधेश, बुझौ मधेश’ को संयोजकमा ठाकुर नियुक्त
शेरा दरबार प्रकरणका दोषीलाई कारबाही गर्न प्रचण्डको माग
बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
रास्वपा सभापति लामिछाने नक्खु कारागार जाँदै
बालेनको क्याबिनेटबाट अमरेश आउट
बागमती नदी कोरिडोरलाई सफा राख्न मन्त्री घिसिङको निर्देशन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलो बढी सुनसहित तीन विदेशी नागरिक पक्राउ