रवि लामिछानेलाई थुनामै पठाउने आदेश

nepaltathya_news nepaltathya_news
|
सोमबार, श्रावण २६, २०८२
|
|
२ पटक हेरिएको
Shares

सारांश

  • २६ साउन, काठमाडौँ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई थुनामै पठाउने आदेश रुपन्देही जिल्ला अदालतले गरेको छ।
  • रास्वपा सभापति लामिछानेलाई आफूलाई थुनामुक्त गर्न दिएको निवेदनमाथि फैसला गर्दै रुपन्देही जिल्ला अदालतले उनलाई थुनामै राख्न आदेश दिएको हो।

२६ साउन, काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई थुनामै पठाउने आदेश रुपन्देही जिल्ला अदालतले गरेको छ।

रास्वपा सभापति लामिछानेलाई आफूलाई थुनामुक्त गर्न दिएको निवेदनमाथि फैसला गर्दै रुपन्देही जिल्ला अदालतले उनलाई थुनामै राख्न आदेश दिएको हो।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उक्त आदेश जारी गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?