कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता
सारांश
- २७ असार, क्यानडा ।
- क्यानडाको ब्रिटिश कोलम्बिया सरे शहरस्थित भारतीय कमेडियन कपिल शर्माको क्याफेमा बुधबार राति अज्ञात आक्रमणकारीहरूले गोली प्रहार गरेका छन्।
- तीन दिनअघि मात्रै कपिलले उद्घाटन गरेको उक्त‘कप्स क्याफे’ मा ९ राउन्ड गोली प्रहार गरिएको हो ।

२७ असार, क्यानडा ।
क्यानडाको ब्रिटिश कोलम्बिया सरे शहरस्थित भारतीय कमेडियन कपिल शर्माको क्याफेमा बुधबार राति अज्ञात आक्रमणकारीहरूले गोली प्रहार गरेका छन्। तीन दिनअघि मात्रै कपिलले उद्घाटन गरेको उक्त‘कप्स क्याफे’ मा ९ राउन्ड गोली प्रहार गरिएको हो । क्याफे कपिल शर्मा र उनकी पत्नी गिन्नी चतरथले सञ्चालनमा ल्याएका हुन्।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया