एनपीएलका लागि सुदूरपश्चिमले रिटेन गर्‍यो ६ खेलाडी

nepaltathya_news nepaltathya_news
|
शनिबार, आषाढ ७, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ७ असार, काठमाडौं ।
  • नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि सुदूरपश्चिम रोयल्सले ६ खेलाडी रिटेन गरेको छ ।
  • सुदूरपश्चिमले सामाजिक संजालमार्फत कप्तान दीपेन्द्रसिंह ऐरीसहित ६ खेलाडीलाई रिटेन गरेको जनाएको छ ।

७ असार, काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी संस्करणका लागि सुदूरपश्चिम रोयल्सले ६ खेलाडी रिटेन गरेको छ । सुदूरपश्चिमले सामाजिक संजालमार्फत कप्तान दीपेन्द्रसिंह ऐरीसहित ६ खेलाडीलाई रिटेन गरेको जनाएको छ ।

रिटेन हुने खेलाडीमा ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउद छन् । अघिल्लो संस्करणमा सुदूरपश्चिम उपविजेता बनेको थियो ।अर्जुन कुमाल, नरेश बुढाथोकी, खडक बहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्रीलाई भने सुदूरपश्चिमले रिलिज गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
भद्रपुर उडेको बुद्ध एयरको जहाज आज फेरी ठूलो दुर्घटनाबाट जोगिएको छ : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो
परराष्ट्रमन्त्री डा राणा ओमन प्रस्थान
युक्रेनमा रुसी हवाई आक्रमण, पाँच जनाको मृ*त्यु, दर्जनौं घाइते
२३ भदौमा संसद् भवन बाहिरको घटनामा कार्की आयोगले औंल्याएका त्रुटि
प्रधानमन्त्री कप भलिबल बिहीबारदेखि
सल्यानमा यात्रुवाहक गाडी दुर्घटना, ३ जनाको मृ*त्यु
मौसम पूर्वानुमान : तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु लाग्ने
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान
३७ अर्ब हाराहारीको बजेट सार्वजनिक गर्दै कोशी सरकार