सिंहदरबारमा मन्त्रिपरिषद बैठक

nepaltathya_news nepaltathya_news
|
सोमबार, फाल्गुन २८, २०८०
|
|
१५ पटक हेरिएको
Shares

सारांश

  • २८ फागुन, काठमाडौं ।
  • मन्त्रिपरिषद बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सुरू भएको छ।
  • नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग नयाँ सत्तासमीकरण बनाएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रोपटक मन्त्रिपरिषद पुनःगठन गरेका थिए ।

२८ फागुन, काठमाडौं । मन्त्रिपरिषद बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सुरू भएको छ।

नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग नयाँ सत्तासमीकरण बनाएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रोपटक मन्त्रिपरिषद पुनःगठन गरेका थिए । मन्त्रिपरिषदको दोस्रो पुनःगठनपछि बसेको मन्त्रिपरिषद बैठकमा सरकारका नियमित कामकारबाही र समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल फार्मा एक्स्पो सम्पन्न : नेपाली औषधिले भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्न सक्ने
किशोरी बलात्कारको आरोपमा २ युवा पक्राउ
विद्युत महशुल बक्यौता प्रकरणमा उद्योगीहरूको सरकारलाई आग्रह– तथ्यगत छानबिन होस
आज देशभर पानी पर्ने, यी स्थानमा भारी वर्षाको सम्भावना
वीरगञ्जमा हैजा संक्रमण नियन्त्रणका लागि स्वास्थ्य टोली खटाइयो
गुल्मीमा मागअनुसार निर्वाचन प्रहरी अपुग, आवेदन म्याद दुई दिन थप
काठमाडौं र ललितपुरका यी स्थानमा आज तीन घण्टा विद्युत अवरूद्ध हुने
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
माछा मार्न गएका आमा-छोरीको डुबेर मृ*त्यु
राजस्वमा सुधार, दुई महिनामा १ खर्ब ६६ अर्ब संकलन