Nepal No 1 Online News Portals News site -Nepaltathya.com
बुधबार, २० जेठ २०८३, १३ : १० : ०९ | Jun 3, 2026

सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

nepaltathya_news nepaltathya_news
|
मंगलबार, चैत्र १०, २०८२
|
|
८ पटक हेरिएको
Shares

सारांश

  • १० चैत,काठमाडौं ।
  • नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा १ हजार ६ सय रुपैयाँले घटेर २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

१० चैत,काठमाडौं ।

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा १ हजार ६ सय रुपैयाँले घटेर २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।सोमबार सुनको मूल्य २ लाख ७५ हजार ५ सय रुपैयँमा कारोबार भएको थियो ।


त्यसैगरी, चाँदीको मूल्य भने तोलामा ८० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला चार हजार ५०५ रुपैयाँमा खरिदबिक्री भइरहेकोे छ । सोमबार सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको संख्या १०० नाघ्यो
आगलागीमा तार जलेपछि बाजुराका तीन पालिकामा इन्टरनेट सेवा अवरुद्ध
सरकारको कमजोरीमा प्रतिगामी षड्यन्त्र मौलाउँदैछ : अध्यक्ष प्रचण्ड
ट्रम्पबारे टिप्पणी गर्ने न्यूजील्याण्डका उच्चायुक्त बर्खास्त
पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली हुम्ला जाँदै
हेटौंडा सडक विस्तार छिटो अघि बढाउन ट्रक व्यवसायी महासंघको जोड
उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुँदै, कुलमान पनि पुगे
संस्कृति संरक्षणमा जागरुक हुँदै पाल्पाका युवा
भ्रष्टाचारी ठहर सर्लाही सभापतिलाई पदमुक्त गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना
विद्यालय शिक्षा विधेयक सरकारकै कारण रोकियो : प्रचण्ड

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...