सर्वोच्च अदालतले मगाएको महान्यायाधिवक्ताको दोस्रो निर्णयमा के छ ?

nepaltathya_news nepaltathya_news
|
आइतबार, चैत्र ८, २०८२
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • ८ चैत, काठमाडौं ।
  • सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णय संशोधन गर्ने दोस्रो निर्णयको फाइल मगाउन आदेश दियो ।
  • गत बिहीबार न्यायाधीशहरू शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले संशोधित निर्णय हुनुअघिको टिप्पणी र त्यससम्बन्धी अरू प्रमाण मगाउने आदेश गरेको थियो ।

८ चैत, काठमाडौं ।

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णय संशोधन गर्ने दोस्रो निर्णयको फाइल मगाउन आदेश दियो । गत बिहीबार न्यायाधीशहरू शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले संशोधित निर्णय हुनुअघिको टिप्पणी र त्यससम्बन्धी अरू प्रमाण मगाउने आदेश गरेको थियो ।

आदेशमा भनिएको थियो, ‘त्रुटी सच्चाइएको भनिएको २ माघ, २०८२ को टिप्पणी आदेशको प्रतिलिपी र सोसँग सम्बद्ध अन्य प्रमाण भए सो समेत प्रत्यर्थी महान्यायाधिवक्ताको कार्यालयबाट झिकाउनू ।’ महान्यायाधीवक्ता सविता भण्डारी बरालले ३० पुसमा रवि लामिछाने विरुद्धको सहकारी ठगी मुद्दाबाट संगठीत अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हुम्लामा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृ*त्यु
महिला टी–२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपाल आज बहराइनसँग भिड्दै
घुससहित रङ्गेहात पक्राउ परेका इन्जिनियर भ्रष्टाचारमा दोषी ठहर
काठमाडौं–१ नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाको चुनावी खर्च सवा २३ लाख
यस्तो छ, आइतबार विदेशी मुद्राको विनिमयदर
नव युवाहरूलाई मूलधारको राजनीतिमा जोड्नेछौँः महासचिव पोखरेल
रसुवा र संखुवासभामा पहिरो र बाढी : पासाङ ल्हामु राजमार्गसहित चीन जोड्ने नाका अझै अवरुद्ध
रकम ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-६ घर भई खालिक खान काठमाडौँमा पक्राउ
साउनमा भित्रियो पौने २ खर्ब रेमिट्यान्स
पर्यटकको पर्खाइमा तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’