गोरखा–१ को मतगणना सुरु, सुदन गुरुङले लिड गर्दै

nepaltathya_news nepaltathya_news
|
शनिबार, फाल्गुन २३, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २३ फागुन,गोरखा ।
  • प्रतिनिधि सभा सदस्य पदका लागि भएको निर्वाचन अन्तर्गत गोरखा–१ को मतगणना सुरु भएको छ ।
  • प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुदन गुरुङले अग्रता लिएका छन् ।

 

२३ फागुन,गोरखा ।

प्रतिनिधि सभा सदस्य पदका लागि भएको निर्वाचन अन्तर्गत गोरखा–१ को मतगणना सुरु भएको छ । प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुदन गुरुङले अग्रता लिएका छन् ।

गुरुङले ९० मत ल्याउँदा नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४७ मत पाएका छन् । यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार हरिराज अधिकारीले ३४ र एमालेका रामचन्द्र लामिछानेले ७ मत पाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिजो ६ हजार ९ सय घटेको सुनको मूल्य आज बढ्यो, कतिमा हुदैछ करोबार ?
बलात्कारको मुद्दा रोक्न युवतीलाई ३ लाख दिएको राजेश अहिराजको स्वीकारोक्ति (बयानको पूर्णपाठ)
मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा विपन्न चेपाङ दम्पतीलाई सुरक्षित आवास
सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ
लागूऔषध सहित विभिन्न स्थानबाट १३ पक्राउ
प्रधानमन्त्री ओली आज अर्घाखाँची जाँदै
गणतन्त्र पक्षधर एक हुने ओली, देउवा र प्रचण्डबीच सहमति
१४ किलो सुनबारे छानबिन गर्न समिति गठन
साफ यू–२० च्याम्पियनसिप खेल्ने माल्दिभ्स जाने पुरुष टोलीको बिदाइ
उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिलाई जसपा नेपालको सर्कुलर