मलंगवामा इन्जिनियर प्रमोद यादवको गोली प्रहारबाट मृ*त्यु

nepaltathya_news nepaltathya_news
|
सोमबार, फाल्गुन ४, २०८२
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • ३ फागुन, सर्लाही ।
  • मलंगवामा भौतिक पूर्वाधार विकास कार्यालय सर्लाहीका सव-इन्जिनियर प्रमोद कुमार यादवको गोली प्रहारबाट मृत्यु भएको छ ।
  • ३६ वर्षीय यादवमाथि साँझ करिब ७:५० बजे अज्ञात समूहले गोली चलाएको प्रहरीले जनाएको छ।

३ फागुन, सर्लाही ।

मलंगवामा भौतिक पूर्वाधार विकास कार्यालय सर्लाहीका सव-इन्जिनियर प्रमोद कुमार यादवको गोली प्रहारबाट मृत्यु भएको छ । ३६ वर्षीय यादवमाथि साँझ करिब ७:५० बजे अज्ञात समूहले गोली चलाएको प्रहरीले जनाएको छ। सिरहाको सुखिपुर नगरपालिका–३ बैशाखा स्थायी घर भएका उनी एक वर्षदेखि मलंगवामा डेरामा बस्दै आएका थिए। परिवारका अनुसार उनलाई अज्ञात व्यक्तिले फोन गरी घरबाहिर बोलाएका थिए।

बाहिर निस्कनेबित्तिकै उनीमाथि गोली प्रहार गरिएको र एक गोली लागेर उनी ढलेका थिए। घाइते अवस्थाका उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। तर चिकित्सकले उपचारकै क्रममा मृत घोषणा गरेका हुन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ। घटनाको कारण र संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिस्काः जात्राको अवसरमा तीनदिन सार्वजनिक बिदा
सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता
मोन्टेनेग्रोमा गोली हानी १० जनाको हत्या
प्रधानमन्त्रीलाई चेपाङ समुदायबाट चिउरी उपहार
सर्लाहीको मनुष्मारा नदीमा डुबेर युवकको मृ*त्यु
भाइटिका र छठ पर्वलाई सभ्य सांस्कृतिक रुपमा मनाऔं 
परीक्षा दिएर फर्केकी युवतीमाथि गोली प्रहार
बागमतीका निलम्बित मेयर थापाविरुद्ध भ्रष्टाचार मुद्दामामा सुनुवाइ हुँदै
दक्षिण कोरिया बन्दरगाह शहर आगलागी : मृत्यु हुनेको संख्या ६ पुग्याे
जेन जी आन्दोलन- प्रचण्डसहित यी १९ माओवादी नेताको घरमा आगजनी र तोडफोड (सूचीसहित)