मलंगवामा दादुरा–रुवेलाको प्रकोप बढिरहेकोमा चिन्ता

nepaltathya_news nepaltathya_news
|
मंगलबार, माघ १३, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १३ माघ, काठमाडौं ।
  • राष्ट्रिय सभा सदस्य तुलसा कुमारी दाहालले सर्लाही जिल्लाको मलंगवामा दादुरा–रुवेलाको प्रकोप बढिरहेको बताएकी छन् ।
  • मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले दुई महिनादेखि १४ वर्षसम्मका बालबालिका प्रभावित भइरहेको जानकारी दिइन् ।

१३ माघ, काठमाडौं ।

राष्ट्रिय सभा सदस्य तुलसा कुमारी दाहालले सर्लाही जिल्लाको मलंगवामा दादुरा–रुवेलाको प्रकोप बढिरहेको बताएकी छन् । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले दुई महिनादेखि १४ वर्षसम्मका बालबालिका प्रभावित भइरहेको जानकारी दिइन् । जिल्ला स्वास्थ्य कार्यालयले केही पहलकदमी लिएको भएपनि त्यो पर्याप्त नभएको उनको भनाइ छ ।

‘सर्लाहीको मलंगवामा दादुरा रुवेलाको प्रकोप बढिरहेको छ । दुई महिनादेखि १४वर्षका वालवालिका प्रभावित भइरहेको छन्,’ उनले भनिन्, ‘तर त्यो प्रयाप्त छैन । रोग फैलिदै गएकाले अरु पालिकामा पनि सर्ने सक्ने भएकाले जनचेतना र स्वास्थ्य सरसफाई अभियानबाट स्थानीय तहले पहलकदमी म आग्रह र अनुरोध गर्न चाहन्छु ।’

रोग फैलिँदै गइरहेकाले अन्य पालिकामा समेत सर्न सक्ने जोखिम रहेको उल्लेख गर्दै दाहालले जनचेतना अभिवृद्धि र स्वास्थ्य सरसफाइ अभियानमार्फत स्थानीय तहले थप पहल गर्नुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय
प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी काटिने
प्रधानमन्त्री कार्कीको पहिलो निर्णय : जेन-जी आन्दोलनका मृ*तकलाई सहिद घोषणा गर्ने र परिवारलाई १०-१० लाख दिने
वार्तामा आउन सबै पक्षलाई राष्ट्रपतिको अपिल
माटोको ढिस्कोले पुरिएर सर्लाहीमा चार जनाको मृ*त्यु
राष्ट्रको वृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट सम्भवः अध्यक्ष दाहाल
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
बर्दियामा बाघको आक्रमणबाट १२ वर्षीय बालकको मृत्यु
‘नेता, कर्मचारी र बिचौलियाले आफू अनुकुल ‘खरिद ऐन भ्रष्टाचार मैत्री’ बनाए’
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान