सशस्त्रका ३ डीआईजीको अवकाश

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, पौष २५, २०८२
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   २५ पुस, काठमाडौं ।
  • सशस्त्र प्रहरी बल, नेपालका तीन डीआईजीहरूको अवकाश भएको छ ।
  • अकाश हुनेहरूमा शम्भु सुवेदी, कमल गिरी र कुलबहादुर नेम्वाङ छन् ।

 

२५ पुस, काठमाडौं ।

सशस्त्र प्रहरी बल, नेपालका तीन डीआईजीहरूको अवकाश भएको छ । अकाश हुनेहरूमा शम्भु सुवेदी, कमल गिरी र कुलबहादुर नेम्वाङ छन् । उनीहरू तीनै जना डीआईजीको ५ वर्षे पदावधिका कारण अनिवार्य अवकाशमा गएका हुन् ।

२०५४ सालमा भर्ना भएका सुवेदी स्टाफ कलेज सानो गौचरणमा कार्यरत थिए । अर्का गिरी कार्य विभागमा थिए । नेम्वाङ भने मानव स्रोत विभागमा कार्यरत थिए । नेम्वाङ र गिरी २०५६ का ब्याची भए पनि उनीहरू पनि पदावधिकै कारण अवकाशमा गएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?