मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी

nepaltathya_news nepaltathya_news
|
मंगलबार, पौष १५, २०८२
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  •   १५ पुस, काठमाडौं ।
  •   नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा.
  • कुन्जाङ शेर्पा विजयी भएका छन्।

 

१५ पुस, काठमाडौं । 

नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी भएका छन्। डा. गुरुशरण शाह र डा. अजय सिंह थापालाई पराजित गर्दै उनी विजयी भएका हुन्। शेर्पा वीर अस्पतालमा कार्यरत छन्। उनी मुटुरोग विशेषज्ञ हुन्। पुष ४, ५ र ११ र १२ गते १ उपाध्यक्षसहित ८ सदस्यकालागि भएको निर्वाचनमा भएको थियो।

यसैगरी सदस्यहरुमा डा. छविलाल पन्थी, डा. सारिका गोइत, डा. दीपेन्द्र पाण्डे, डा. योविन यादव, डा. अस्मिता पोखरेल, डा. सम्राट पराजुली, डा रविन बस्नेत र डा नीना राईले जित हासिल गरेका छन्। काउन्सिलको निर्वाचनमा ११ हजार ९ सय २२ मत खसेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्रीले सुने कार्यालयमै सर्वसाधारणका गुनासा, गम्भीरतापूर्वक आवश्यक पहल गर्ने प्रतिबद्धता
भाटभटेनीबाट दुई लाख बढीको सामान चोर्ने एक पक्राउ
निर्वाचनमा सहभागी दलहरु अनुशासनको परिधिभित्र रहन आग्रह
डोजरले खसालेको ढुंगा लाग्दा ६ वर्षका बालकको मृत्यु,
नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा कर्माचार्य
सुदूरपश्चिमका सभामुख भण्डारीका अंगरक्षक बोहोराको स्कुटर दुर्घटनामा मृत्यु
आजको मौसम : हिमाली भू‍भागका केही स्थानमा हिमपात र वर्षाको सम्भावना
बुबा–छोराद्वारा आमाछोरीमाथि निर्घात कुटपिट, घाइते बनाइ फरार
नेपाल कबड्डी लिगको फाइनल आज : उपाधिका लागि जनकपुर र काठमाडौंको दाबेदारी
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले गरे पदभार ग्रहण