सिंहदरबारमा दुर्गा प्रसाईं, प्रधानमन्त्रीलाई दिए दुर्गाको मुर्ति

nepaltathya_news nepaltathya_news
|
सोमबार, मंसिर २२, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २२ मंसिर, काठमाडौं ।
  • राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईं प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्न सिंहदरबार पुगेका छन्।
  •   सोमबार सिंहदबार पुगेका उनले प्रधानमन्त्री कार्कीलाई दुर्गाको मुर्ति उपहार दिएका छन्।

 

२२ मंसिर, काठमाडौं ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईं प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्न सिंहदरबार पुगेका छन्।  सोमबार सिंहदबार पुगेका उनले प्रधानमन्त्री कार्कीलाई दुर्गाको मुर्ति उपहार दिएका छन्। भेटमा उनले आफूले सरकारसँग राखेको २७ बुँदे मागको कार्यान्वयनबारे छलफल गर्ने छन्।

यसअघि उनका प्रतिनिधिले सकारसँग वार्ता गरेका थिए। सरकारसँगको वार्तापछि नै उनले मंसिर ७ गतेदेखि गर्ने भनिएको आन्दोलनको कार्यक्रम फिर्ता लिएका थिए। प्रसाईंको अभियान र सरकारबीच उनले राखेका २७ बुँदे मागमा छलफल गर्दै जाने सहमति भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?