एनपीएल खेल्न काठमाडौँ आइपुगे फाफ डु प्लेसिस

nepaltathya_news nepaltathya_news
|
सोमबार, मंसिर १५, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १५ मंसिर, काठमाडौं ।
  •   जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर (एनपीएल)का लागि दक्षिण अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिसस नेपाल आइपुगेका छन्।
  • उनी सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्।

१५ मंसिर, काठमाडौं । 

जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर (एनपीएल)का लागि दक्षिण अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिसस नेपाल आइपुगेका छन्। उनी सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्। एनपीएलको दोस्रो सिजनको लागि उनलाई विराटनगर किङ्सले अनुबन्ध गरेको छ।

उनलाई विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी र विराटनगर किङ्सका प्रतिनिधिहरूले स्वागत गरेका थिए। उनलाई ढाका टोपी लगाएर स्वागत गरियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल
सुदूरपश्चिममा पहिलोपटक ११ करोड दीप प्रज्वलन
राम जानकी विवाहसँगै सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न
अछामको जयगढ बजारमा भीषण आगलागी, ७ पसल जलेर नष्ट
सहकारी संस्थालाई राष्ट्र बैंकको नयाँ मापदण्ड, के छन् प्रावधान ?
आजको मौसम : यी स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी, असिना सहित मध्यम वर्षाको सम्भावना
पर्यटनमन्त्रीको कार्यभार खेलकुद मन्त्रीलाई
तीनकुने घटना प्रकरण : दुर्गा प्रसाईंसहित प्रतिवादीविरुद्धको थुनछेक बहस अन्तिम चरणमा
जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने सरकारको निर्णय
काठमाडौँमा बढ्यो चिसो, उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मुनि