धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

nepaltathya_news nepaltathya_news
|
आइतबार, मंसिर ७, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • राजेन्द्र बिश्वकर्मा, सर्लाही ७ मंसिर, सर्लाही ।
  • धनुषामा कारको ठक्करबाटश्रीमतीको मृत्यु भएको छ भने श्रीमानघाइते भएकाछन्।
  • प्रहरीकाअनुसार आइतबार बिहानमिथिलानगरपालिका – २ नकटाझिजस्थितजनकपुरबाटढल्केवरतर्फ आउँदै गरेको बागमतीप्रदेश ०१– ०३१ च २०३६ नम्बरको कारले साइकलमा सवार दम्पतीलाई ठक्कर दिएको हो।

राजेन्द्र बिश्वकर्मा, सर्लाही

७ मंसिर, सर्लाही

धनुषामा कारको ठक्करबाटश्रीमतीको मृत्यु भएको छ भने श्रीमानघाइते भएकाछन्।
प्रहरीकाअनुसार आइतबार बिहानमिथिलानगरपालिका – २ नकटाझिजस्थितजनकपुरबाटढल्केवरतर्फ आउँदै गरेको बागमतीप्रदेश ०१– ०३१ च २०३६ नम्बरको कारले साइकलमा सवार दम्पतीलाई ठक्कर दिएको हो।


कारको ठक्करबाट साईकलमा सवार जिल्लाकै मिथिलानगरपालिका– १ कि ५५ वर्षीया सुमित्रा देवीमहतोको मृत्यु भएको छ। कारको ठक्करबाटउनको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामाउनकाश्रीमान ६० वर्षीय राजकुमार महतो गम्भीर घाइते भएकाछन् ।
अहिले राजकुमारको प्रादेशिकअस्पतालजनकपुरमा उपचार भईरहेको छ। ठक्कर दिने कार र त्यसकाचालकप्रहरी नियन्त्रणमा रहेको र घटनाका सम्बन्धमाथप अनुसन्धानभईरहेको जिल्लाप्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?