मतदाता नामावली अद्यावधिक सकियो, ८.३७ लाख नयाँ मतदाता थप

nepaltathya_news nepaltathya_news
|
शनिबार, मंसिर ६, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • ६ मंसिर, काठमाडौँ ।
  • प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै सञ्चालन गरिएको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि निर्वाचन आयोगले दिएको थप समय शुक्रबार समाप्त भएको छ।
  • आयोगले कात्तिक ३० मा दर्ता अवधि सकिएपछि सरोकारवालाको आग्रहका आधारमा मंसिर ५ गतेसम्म समय थपेको थियो।

६ मंसिर, काठमाडौँ ।

प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै सञ्चालन गरिएको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि निर्वाचन आयोगले दिएको थप समय शुक्रबार समाप्त भएको छ। आयोगले कात्तिक ३० मा दर्ता अवधि सकिएपछि सरोकारवालाको आग्रहका आधारमा मंसिर ५ गतेसम्म समय थपेको थियो।

समयावधि भित्र कुल ८ लाख ३७ हजार ९४ नयाँ मतदाता दर्ता भएका छन्। यसमध्ये ३ लाख ४४ हजार ९१४ जनाको नाम बायोमेट्रिक्समार्फत र ४ लाख ९२ हजार १८० जनाको नाम राष्ट्रिय परिचयपत्रमार्फत दर्ता गरिएको आयोगले जनाएको छ। त्यसैगरी आयोगमा हालसम्म १० नयाँ राजनीतिक दल दर्ता भएका छन्, भने २८ दल दर्ता प्रक्रियामा रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँ महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद
जनज्योतिको स्ववियु सभापतिमा अनेरास्ववियुका सिंह निर्वाचित
बाल्टीको पानीमा डुबेर शिशुको मृ*त्यु
कृषि मन्त्री गिता चौधरीले गरिन् पदबहाली
मधेसमा खडेरी र सुक्खाका कारण उत्पन्न संकट समाधानका लागि सरकार गम्भीरः मन्त्री गुरुङ
मेरो कार्यकालमा भारत र चीनसँग सन्तुलित सम्बन्ध थियो : प्रचण्ड
एमाले सांसदको प्रश्नः घुसकाण्ड र मानवतस्करीप्रति सरकारको मौनता लाज हराएको शासन कि भ्रष्टारको सुरक्षित शासन ?
जसपा नेपाल छोडेका जिल्ला उपाध्यक्ष गणेश यादव राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश
११.६६ अंकले बढ्यो नेप्से, साढे ११ अर्ब रुपैयाँ कारोबार
न्यूयोर्कमा रहेका स्वास्थ्य मन्त्री पौडेलले गरे माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी पढाउन वार्ता