ललितपुरमा टिपरको ठ*क्करले पैदलयात्रीको मृ*त्यु

nepaltathya_news nepaltathya_news
|
बुधबार, मंसिर ३, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ३ मंसिर, काठमाडौं ।
  •   ललितपुरको गोदावरी नगरपालिका-९ छम्पीस्थित सडकमा मंगलबार दिउँसो टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
  • बाग्मती प्रदेश-०१-००४ क १७१४ नम्बरको टिपरले ठक्कर दिएपछि सोही स्थानका ३१ वर्षीय संजिब राना मगर गम्भीर घाइते भएका थिए।

३ मंसिर, काठमाडौं । 

ललितपुरको गोदावरी नगरपालिका-९ छम्पीस्थित सडकमा मंगलबार दिउँसो टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। बाग्मती प्रदेश-०१-००४ क १७१४ नम्बरको टिपरले ठक्कर दिएपछि सोही स्थानका ३१ वर्षीय संजिब राना मगर गम्भीर घाइते भएका थिए।

घाइते रानाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?