साढे दुई लाख नाघ्यो सुनको मूल्य

nepaltathya_news nepaltathya_news
|
बिहिबार, कार्तिक २७, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • २७ काठमाडौँ, कात्तिक ।
  • बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य रु.
  • पाँच हजार ९०० ले वृद्धि भएको छ ।

२७ काठमाडौँ, कात्तिक ।

बुधबारको तुलनामा आज एक तोला सुनको मूल्य रु. पाँच हजार ९०० ले वृद्धि भएको छ । चाँदीको मोल पनि तोलामा रु. १७० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५० हजार २०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु. तीन हजार ३४५ मा कारोबार भइरहेको छ । बुधबार एक तोला सुन रु. दुई लाख ४४ हजार ३०० र चाँदी रु. तीन हजार १७५ मा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं टावर नक्सा विवादमा बालेनको ‘एक्सन’
कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध
वायु प्रदुषणका कारण बैङ्ककका करिब २०० विद्यालय बन्द
प्रतिनिधिसभामा प्रश्नोत्तरः यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने प्रधानमन्त्रीद्वारा जानकारी
सरकारले बजेटमा तल्लो वर्गलाई उपेक्षा गरेको छ : पूर्वअर्थमन्त्री पुन
साढु दाइको घरमा पाहुना गएका चौधरी मृत फेला
जुवा खेलेको भन्दै नुवाकोटको होटलबाट २२ जना पक्राउ, करिब ११ लाख बरामद
राष्ट्रपति समक्ष अख्तियारले बुझायो वार्षिक प्रतिवेदन
शहिद स्मारक लिगमा आज ३ खेल हुदै
मधेश सरकारको योजनाको चिठी बिक्रीबारे संसदीय छानबिन समिति गठन गरिने