बूढानीलकण्ठका मेयरको घर तोडफोड गरेको आरोपमा २ युवती पक्राउ

nepaltathya_news nepaltathya_news
|
बिहिबार, कार्तिक २०, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • २० कात्तिक, काठमाडौं ।
  • जेनजी आन्दोलनका क्रममा काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका प्रमुख (मेयर) मिठाराम अधिकारीको घर तोडफोड गरेको आरोपमा दुई युवती पक्राउ परेका छन् ।
  • प्रहरीले मेयर अधिकारीको घर तोडफोड गरेको आरोपमा २० वर्षीया निशा राई र २२ वर्षीया आयुषा कुमाललाई पक्राउ गरेको हो ।

२० कात्तिक, काठमाडौं ।

जेनजी आन्दोलनका क्रममा काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका प्रमुख (मेयर) मिठाराम अधिकारीको घर तोडफोड गरेको आरोपमा दुई युवती पक्राउ परेका छन् । प्रहरीले मेयर अधिकारीको घर तोडफोड गरेको आरोपमा २० वर्षीया निशा राई र २२ वर्षीया आयुषा कुमाललाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई प्रहरी वृत्त बौद्धमा राखिएको छ । तोडफोडको आरोपमा पक्राउ परेकी निशा ईलामको माई नगरपालिका–८ घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१० गैरीगाउँ र आयुषा गुल्मीको हस्तिचौर गाउँपालिका-२ की हुन् । उनीहरूलाई बूढानीलकण्ठ–१० गैरीगाउँबाट पक्राउ गरिएको प्रहरी प्रभाग कपनले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरमा १० किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
प्रधानमन्त्रीलाई लिङ्देनको आग्रह- राजा, दल र जेनजीसहितको सर्वपक्षीय सम्मेलन गरौं
रवि लामिछानेविरूद्ध पोखरामा सहकारी पीडितको नाराबाजी
झापा–५ : बालेनले ४२ हजार भन्दाबढी मत प्राप्त गर्दा ओली ११ हजारमा सिमित
पाकिस्तानसँग अब कुनै पनि खेल खेल्न नहुने , गाैतम गम्भीर
स्याउ बोक्ने कन्टेनरमा भेटिएको थियो साढे ७ किलो सुन
विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री देवकोटा निर्देशन
काठमाडौंमा एक पुरुषको कुटपिटपछि हत्या, तीनजना पक्राउ
बैतडी कारागारबाट भागेका दुई जना बाहेक सबै कैदी फर्किए
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची