धनकुटामा ट्रक दुर्घटना, २ जना गम्भीर घाइते
सारांश
- २७ असोज, काठमाडौं ।
- धनकुटामा ट्रक दुर्घटना भएको छ ।
- दुर्घटनामा २ जना घाइते भएका छन् ।
२७ असोज, काठमाडौं ।
धनकुटामा ट्रक दुर्घटना भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् । धनकुटाबाट मुलघाटतर्फ आउँदै गरेको प्र.३-०१-००३क ६९०६ नम्बरको मिनि ट्रक आइतबार राति २ बजे धनकुटा नगरपालिका- ९ पाँच गोलाईमा दुर्घटना भएको हो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया