शीतल निवासमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलबीच छलफल

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आश्विन २३, २०८२
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • २३ असोज, काठमाडौं ।
  • राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलबीच भेटवार्ता भएको छ ।
  • मन्त्रिपरिषद्को बैठक सकिए लगत्तै प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेल राष्ट्रपति पौडेल भेटन शीतल निवास पुगेका हुन् ।

२३ असोज, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलबीच भेटवार्ता भएको छ ।

मन्त्रिपरिषद्को बैठक सकिए लगत्तै प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेल राष्ट्रपति पौडेल भेटन शीतल निवास पुगेका हुन् । भेटमा बाढीपहिरोबाट भएको क्षति, पछिल्लो राजनीतिक घटनाक्रम, २१ फागुनमा हुने निर्वाचनको तयारी लगायतका बारेमा छलफल केन्द्रित रहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कतिपय विषयमा के गर्दै छौँ, भन्नै मिल्दैन : गृहमन्त्री अर्याल
जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको छः सन्तोष परियार
गंगा सागर पोखरी नजिक अनाधिकृत टहरा र फुटपाथका पसलहरुमा चल्यो डोजर
आज घोडेजात्रा पर्व मनाइँद
स्वास्थ्य बीमा बोर्डका कर्मचारीले कार्यालयमा सामाजिक सञ्जाल चलाउन नपाउने
झडपपछि आज हजारौँ शिक्षक सडक आन्दोलनमा थपिए
गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
७ दिनभित्र कर्मचारीले रमाना नलिए कारबाही गर्ने मन्त्रालयको चेतावनी।
सुनको मूल्यमा नयाँ रेकर्ड, ३ हजारले बढ्यो सुनको मूल्य
सुनसरीमा पिकअप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु, दुईजना घाइते