ओली भन्छन्– मन्त्रीजी तपाईंको सम्पत्ति छानबिन गराऊँ, आँट गर्नुहुन्छ ?

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आश्विन २३, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २३ असोज, काठमाडौं।
  •   नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्पत्ति १० पटक छानबिन गर्न चुनौती दिएका छन् ।
  • भक्तपुरमा बिहीबार आयोजित कार्यक्रममा उनले भने, “एकपल्ट होइन ।

२३ असोज, काठमाडौं। 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्पत्ति १० पटक छानबिन गर्न चुनौती दिएका छन् । भक्तपुरमा बिहीबार आयोजित कार्यक्रममा उनले भने, “एकपल्ट होइन । १० पल्ट गर्नुस् ।”

उनले सरकारका मन्त्रीहरूको सम्पत्ति छानबिनका लागि तयार हो भनी प्रश्न गर । “मन्त्रीजीहरू, तपाईंको सम्पत्ति छानबिन गराऊँ, आँट गर्नुहुन्छ ?,” उनले प्रश्न गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१ करोड बराबरको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
नेपालले तेस्रोपटक टी–२० विश्वकप खेल्ने निश्चित
गाजाको यूएन क्लिनिकमा इजरायली आक्रमण, ८० बढीको मृत्यु
मधेश प्रदेशको आगामी वर्षको बजेट मन्त्रिपरिषदबाट पारित
आजकाे माैसम : पहाडमा आंशिक बदली, तराई–उपत्यकामा हुस्सु
बसिरको उत्कृष्ट प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित, कर्णालीको तेस्रो हार
बाढीपहिरोमा परी सेनाका एक अधिकृतसहित तीनको निधन
विद्युत बक्यौताबारे तत्कालीन प्रधानमन्त्री दाहालसँग संसद्ले स्पष्टिकरण लिनुपर्छः योगेश भट्टराई
विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न माग
गण्डकी मन्त्रीपरिषद् विस्तार, नवनियुक्त मन्त्री ४ बजे शपथ लिदै।