अनेरास्ववियुद्वारा कञ्चनपुरबाट बालेन र सुधनविरुद्ध जाहेरी

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आश्विन २३, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • २२ असोज, काठमाडौं ।
  • नेकपा एमालेनिकट अनेरास्ववियुले कञ्चनपुरबाटै काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) र हामी नेपाल (एनजिओ)का संयोजक सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ।
  •   गत २४ भदौ जेन–जी आन्दोलनमा घुसपैठ गराएर विद्यार्थीको हत्यादेखि निजी सार्वजनिक सम्पत्ति लुटपाट, तोडफोड एवं आगजनी गरेको भन्दै प्रहरीमा उजुरी दिएको हो ।

२२ असोज, काठमाडौं ।

नेकपा एमालेनिकट अनेरास्ववियुले कञ्चनपुरबाटै काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) र हामी नेपाल (एनजिओ)का संयोजक सुदन गुरुङविरुद्ध जाहेरी दिएको छ।  गत २४ भदौ जेन–जी आन्दोलनमा घुसपैठ गराएर विद्यार्थीको हत्यादेखि निजी सार्वजनिक सम्पत्ति लुटपाट, तोडफोड एवं आगजनी गरेको भन्दै प्रहरीमा उजुरी दिएको हो ।

अनेरास्ववियु कञ्चनपुरका संयोजक विक्रम थापाले संगठनको केन्द्रीय कार्यक्रमअनुरूप जिल्लाबाटै उजुरी दिएको बताए । संयोजक थापाले काठमाडौं महानगरपालिका प्रमुख बालेन र एनजिओकर्मी सुदन नै मुख्य योजनाकार भएकाले कानुनअनुरूप कारबाही गर्नुपर्ने बताए । बालेन र सुदनविरुद्ध मुलुकी फौजदारी संहिता, २०७४ को दफा १७७ दफा, १७८ दफा, २४४ दफा २८५ (२)को उपदफा (क) बमोजिम जाहेरी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरामा युवकको श*व फेला, घटना रहस्यमय
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
भूकम्प अपडेट : चीनमा मृत्यु हुनेको संख्या ९५ पुग्यो
जुम्लामा सिलिन्डर ग्यास अभाव हुने त्रास, वितरण प्रणाली पारदर्शी बनाइने
जम्मुकश्मिरको आतंकवादी हमलाको नेपाल सरकारबाट निन्दा, प्रधानमन्त्री ओलीले भने– नेपाल भारतको साथमा छ
क्रिकेटर सन्दीप लामिछानेको सल्यक्रिया
राज्यको सर्वांगीण विकासका लागि युवालाई अवसर प्रदान गर्ने नीति आवश्यक छ : राष्ट्रपति
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
जेनजीका नाममा कर्मचारी धम्क्याउँदै हिँडेका शाहीसँग प्रहरीकै असईको परिचय पत्र
प्रधानमन्त्री ओली र ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसबीच भेट