घरायसी विवादमा श्रीमतीको ह*त्या, श्रीमान् पक्राउ

nepaltathya_news nepaltathya_news
|
बुधबार, आश्विन २२, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • २२ असोज, नुवाकोट ।
  •   घरायसी विवाद बढेपछि शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन्।
  • जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मंगलबार साँझ निजले खुकुरी हानेर श्रीमती सविनाको हत्या गरेका हुन्।

२२ असोज, नुवाकोट । 

घरायसी विवाद बढेपछि शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मंगलबार साँझ निजले खुकुरी हानेर श्रीमती सविनाको हत्या गरेका हुन्।

सविनाको घटनास्थलमा नै मृत्यु भएको हो। घटनाबारे जानकारी प्राप्त हुनासाथ अभियुक्त तामाङलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको छ। अभियुक्तले आवेशमा श्रीमतीको हत्या स्वीकार गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले महाधिवेशनको दोस्रो दिन: समूहगत छलफल हुदैँ
परराष्ट्र र श्रम मन्त्रालयले काम नै गर्न सकेनन् : ज्ञानेन्द्र शाही
ऐतिहासिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा दायित्वः राष्ट्रपति
भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी : तीन करोड क्षति
भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो, पाँच जना पक्राउ
बिपी राजमार्गमा रातभरि काम, आजै यातायात सञ्चालनको तयारी
शुक्रबार सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
फागुन २१ को निर्वाचन जसरी पनि सम्पन्न हुनुपर्छ : मेयर महर्जन
ड्रोन निर्माण गर्ने कम्पनीमा आ*गलागी, कम्तीमा २२ जनाको मृ*त्यु