झापामा यात्रुवहाक बस दुर्घटना, दर्जनौ यात्रु घाइते

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आश्विन १६, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • १६ असोज, झापा ।
  • झापाको बिर्तामोड- ६ बुट्टावारीस्थित पूर्वपश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना भएको छ।
  • केहीबेरअघि पश्चिमबाट काँकडभिट्टातर्फ जाँदै गरेको सगरमाथा यातायातको प्रदेश १–०१–००१ ख४४५९ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको हो।

१६ असोज, झापा ।

झापाको बिर्तामोड- ६ बुट्टावारीस्थित पूर्वपश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना भएको छ। केहीबेरअघि पश्चिमबाट काँकडभिट्टातर्फ जाँदै गरेको सगरमाथा यातायातको प्रदेश १–०१–००१ ख४४५९ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?