भारतले उचाल्यो एसिया कपको उपाधि

nepaltathya_news nepaltathya_news
|
सोमबार, आश्विन १३, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • १३ असोज, काठमाडौं ।
  • एसिया कपको उपाधि भारतले उचालेको छ ।
  • गएराति यूएईमा भएको फाइनल भिडन्तमा भारतले पाँच विकेटको जित निकाल्दै उपाधि उचालेको हो ।

१३ असोज, काठमाडौं ।

एसिया कपको उपाधि भारतले उचालेको छ । गएराति यूएईमा भएको फाइनल भिडन्तमा भारतले पाँच विकेटको जित निकाल्दै उपाधि उचालेको हो । टस जितेर सुरुमा फिल्डिङ गरेको भारतलाई पाकिस्तानले १४७ रनको लक्ष्य दिएको थियो । भारतले १९ ओभर चार बलमा पाँच विकेटको क्षतिमा १५० रन बनाउँदै उक्त लक्ष्य पूरा गरेको हो ।

आक्रामक सुरुवात गरेको पाकिस्तानको पछिल्लोक्रम सम्हालिएर खेल्न नसक्दा उपाधि गुमाएको हो । पाकिस्ताने १९ ओभर एक बलमा सबै विकेट गुमाएर १४६ रन बनाएको थियो । १४७ रनको लक्ष्य पछ्याएको भारतका लागि तिलक बर्माले अर्धशतकीय इनिङ खेले । ५३ बलको सामना गरेका उनले नटआउट ६९ रन बनाएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यू-१९ महिला टी२० विश्वकपका लागि नेपाली टोली घोषणा
तोकिएकै मितिमा निर्वाचन गराउनेगरी क्रियाशील छौं : काबा आयुक्त भण्डारी
प्रदर्शनकारीले जलाए इटहरी उपमहानगरपालिका कार्यालय भवन
नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति
पाँचथरमा भएको विस्फाेटमा दुई दाजुबहिनीको मृत्यु
मलेसिया जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक ५३ हजार
बबरमहल-बानेश्वर सडकमा सवारी आवागमन पूर्णरुपमा बन्द
मधेशमा मुख्यमन्त्री नियुक्ति विवादको सुनुवाइ स्थगित
नेताहरूबीचको मतभेद अन्त्य गरेर पार्टीलाई जीवन्त बनाउनुपर्छ : सभापति देउवा
पोखराको लेकसाइड चौबिसै घण्टा खोल्न उच्च अदालतको आदेश