जेन-जी आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा ओली

nepaltathya_news nepaltathya_news
|
शनिबार, आश्विन ११, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • १० असोज, काठमाडौं ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेन-जी आन्दोलनपछि पहिलो पटक औपचारिक कार्यक्रममा सार्वजनिक भएका छन् ।
  • भक्तपुरको गुण्डुमा आयोजित राष्ट्रिय युवा संघको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली पत्नी राधीका शाक्यसहित कार्यक्रममा सहभागी भएका हुन् ।

१० असोज, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेन-जी आन्दोलनपछि पहिलो पटक औपचारिक कार्यक्रममा सार्वजनिक भएका छन् ।

भक्तपुरको गुण्डुमा आयोजित राष्ट्रिय युवा संघको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली पत्नी राधीका शाक्यसहित कार्यक्रममा सहभागी भएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशका विभिन्न कारागार बाट ५ हजार ६९७ कैदीबन्दी अझै फरार
औद्योगिक व्यवस्थापन लिमिटेडलाई एक हप्ताभित्र कार्ययोजना लिएर हाजिर हुन उद्योगमन्त्रीको निर्देशन
जटिल शल्यक्रिया मार्फत गर्भवतीको ज्यान जोगाउन सफल
रुखले च्यापिएर एकको मृत्यु, दुई घाइते
दुर्गा प्रसाईँ पक्राउ परेका छैनन्, प्रहरीको दाबी :
एमाले सचिवालय बैठक सुरू
रास्वपाले गर्‍यो सबै प्रदेश इन्चार्जहरूलाई जिम्मेवारी मुक्त
नेपाल नेशनल अस्पताललाई काठमाडौं महानगरले तिरायो १ लाख जरिवाना
राजावादीको आन्दोलनबारे छानविन सुरु भइसक्यो, जोसुकै भएपनि कारबाही हुन्छ – प्रधानमन्त्री ओली
एमाले स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा अविचलित छ : महेश बर्तौला