विशेष महाधिवेशनसहित माओवादीले तय गर्‍यो केन्द्रीय समितिका एजेन्डा

nepaltathya_news nepaltathya_news
|
बुधबार, आश्विन ८, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • ८ असोज, काठमाडौं ।
  • नेकपा माओवादी केन्द्रले मंसिर अन्तिमतिर विशेष वा एकता महाधिवेशन गर्नेसहितका एजेन्डा तय गरेको छ।
  •   बुधबार पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले भोलि बस्ने केन्द्रीय समिति बैठकका लागि विशेष महाधिवेशनसहितका एजेन्डा तय गरेको हो।

८ असोज, काठमाडौं ।

नेकपा माओवादी केन्द्रले मंसिर अन्तिमतिर विशेष वा एकता महाधिवेशन गर्नेसहितका एजेन्डा तय गरेको छ।  बुधबार पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले भोलि बस्ने केन्द्रीय समिति बैठकका लागि विशेष महाधिवेशनसहितका एजेन्डा तय गरेको हो। स्थायी समिति सदस्य शशि श्रेष्ठका अनुसार महाधिवेशनको मिति भने प्रस्ताव गरिएको छैन।

उनले भनिन्,‘केन्द्रीय समिति विघटन गर्ने र विशेष वा एकता महाधिवेशन गर्ने भन्ने प्रस्ताव आएको छ। मिति भने केन्द्रीय समितिले तय गर्ला।’ उनका अनुसार केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय भएका छन्।  असोज ५ गते बसेको पदाधिकारी बैठकमा माओवादी अध्यक्ष पुष्पककमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने प्रस्ताव गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष दाहाल
गल्ती र कमजोरीबाट सिकेर पार्टी पुनर्गठन गर्नेछौँ : योगेश भट्टराई
पत्रकार महासंघ चुनाव : चौतारी र युनियनबीच गठबन्धन
गाजाको सहायता केन्द्र र शरणार्थी शिविरमा इजरायली आक्रमणः २५ प्यालेस्टाइनी मारिए
प्रधानमन्त्री कार्कीले रारा भ्रमणपछि चन्दननाथ मन्दिरको दर्शन गर्ने
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव
आफ्नै श्रीमानको ह*त्या गरेको अभियोगमा श्रीमति पक्राउ
किसानलाई आधुनिक र व्यावसायिक बनाउँदै मालारानी
देश बन्छ, बनाउन हामी सक्षम छौं : ओली
मन्त्री छान्न सघन परामर्शमा प्रधानमन्त्री कार्की