प्रधानमन्त्री ओलीको राजीनामा माग्न बिहानैदेखि नयाँ बानेश्वरमा भेला भए युवा, सुरक्षा व्यवस्था कडा पारियो

nepaltathya_news nepaltathya_news
|
मंगलबार, भाद्र २४, २०८२
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • २४ भदौ, काठमाडौं ।
  • आज बिहानैदेखि युवाहरू नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि भेला भएका छन् ।
  • भेला भएका युवाहरूले हिजो जेन–जीको आन्दोलनमा भएको घटनाको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

२४ भदौ, काठमाडौं ।

आज बिहानैदेखि युवाहरू नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि भेला भएका छन् । भेला भएका युवाहरूले हिजो जेन–जीको आन्दोलनमा भएको घटनाको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

हिजो सो स्थानमा जेन–जीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १७ जनाको ज्यान गएको थियो भने तीन सयभन्दा बढी घाइते भएका छन् । भ्रष्टाचार र बेथितिकविरुद्ध जेन–जीको आन्दोलनमा सरकारले दमन गरी युवाको हत्या गरेको भन्दै चौतर्फीबाट प्रधानमन्त्रीको राजीनामा माग भइरहेका बेला युवाहरू नयाँ बानेश्वरमा भेला भएर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल राष्ट्र बैंकले गर्‍यो चेक बाउन्स सम्बन्धि नयाँ व्यवस्था
सरकारी राजनीतिक संवाद समितिको टोलीद्वारा रास्वपा पार्टी कार्यालयको अनुगमन
संसद् विघटनको मुद्दा हेर्न संवैधानिक इजलास गठन
वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो
प्रदर्शनीयुक्त लोकसंस्कृतिमा केन्द्रित ‘संस्कृति अध्ययन’ जर्नलको नयाँ अङ्क आउँदै
जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुग्यो, १६६ घाइते
लुम्बिनी प्रदेश सभा बैठकबाट निजामती विधेयक पारित गर्ने तयारी
गुजरातको पटका गोदाममा विस्फोट : मृत्यु हुनेको संख्या २१ पुग्यो
बालेन र सुदनविरुद्ध अखिलको जाहेरीबारे प्रहरीले २४ घण्टापछि जवाफ दिने
सोलुखुम्बु मालपोतका तत्कालीन खरिदार र नापीका अमिनसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा